https://www.youtube.com/embed/U76iER8Q_lg

-हलिउडखबर पोलिटिकल फोरम:ललितपुर महानगरपालिका उपप्रमुख गीता सत्याल लाइभमा

हलिउडखबर पोलिटिकल फोरम:ललितपुर महानगरपालिका उपप्रमुख गीता सत्याल लाइभमा

Hollywood Khabar June 06,2020 Comments

ललितपुर जिल्लाको ललितपुर महानगरपालिकाकी उपप्रमुख गीता सत्यालसँग हलिउडखबरको पोलिटिकल फोरम लाइभ बहस सम्पन्न भयो।

सत्यालसंग लाइभमा मुख्य गरि ४ वटा प्रमुख बिषयमा बहस गरियो। कोभिड १९ को अवस्था र ब्यबस्थापन, स्थानीय तहमा न्याय संपादन, योजना, अनुगमन र मुल्याङ्कन र तीन तहका सरकारबारे कुराकानी। यसबाहेक नेपाल सरकारका अर्थमन्त्रीले ल्याएको चालु बर्षको बजेट र स्थानिय तहसँग मिलेका र नमिलेका बिषयमा समेत कुराकानी भएको थियो।

फेसबुक लाइभ हेर्न तलको लिंक क्लिक गर्नुहोस:

https://www.facebook.com/krishnakc2017/videos/985424358578745/?vh=e&d=n