राष्ट्रपति ट्रम्पको इमिग्रेशन पोलिसीको बिरोधमा देशैभरि प्रदर्शन

Hollywood Khabar June 29,2018 Comments

कृष्ण के सी/अमेरिका
अमेरिकी राष्ट्रपित डनल्ड ट्रम्पको प्रशाशनले पछिल्लो पटक लिएको इमिग्रेशनमा zero tolerance नीतिका कारण २३०० भन्दा धेरै परिवारका बच्चा र आमा-बाबु बिछोड्याइएको भन्दै जुन ३०, ३०१८ व्हाइट हाउस अगाडि र देशभरिका प्रमुख शहरहरुमा बिरोध प्रदर्शन भएका छन।

विभिन्न प्लेकार्ड र नाराका साथ भएका तेस्त प्रदर्शनमा हजारौंको संख्यामा मानिसहरु सहभागी थिए। बिशेष गरि साउदर्न बोर्डरमा बच्चा र अभिभावक छुट्याएर अनडकुमेण्टेड इमिग्रेण्टहरुलाई डिटेन्शनमा राखिएकाले यस्तो बिरोध भएको हो। North Carolina, Alaska, Washington D.C., Chicago, Texas, Colorado, New York, Los Angeles, Massachusetts, Georgia लगायत शहरहरुमा प्रदर्शन भएका थिए।