राष्ट्रपति ट्रम्पको इमिग्रेशन पोलिसीको बिरोधमा देशैभरि प्रदर्शन

0
shares

by KRISHNA KC | Updated: 30 Jun 2018

695 views

कृष्ण के सी/अमेरिका
अमेरिकी राष्ट्रपित डनल्ड ट्रम्पको प्रशाशनले पछिल्लो पटक लिएको इमिग्रेशनमा zero tolerance नीतिका कारण २३०० भन्दा धेरै परिवारका बच्चा र आमा-बाबु बिछोड्याइएको भन्दै जुन ३०, ३०१८ व्हाइट हाउस अगाडि र देशभरिका प्रमुख शहरहरुमा बिरोध प्रदर्शन भएका छन।

विभिन्न प्लेकार्ड र नाराका साथ भएका तेस्त प्रदर्शनमा हजारौंको संख्यामा मानिसहरु सहभागी थिए। बिशेष गरि साउदर्न बोर्डरमा बच्चा र अभिभावक छुट्याएर अनडकुमेण्टेड इमिग्रेण्टहरुलाई डिटेन्शनमा राखिएकाले यस्तो बिरोध भएको हो। North Carolina, Alaska, Washington D.C., Chicago, Texas, Colorado, New York, Los Angeles, Massachusetts, Georgia लगायत शहरहरुमा प्रदर्शन भएका थिए।
 

From our sponsors

लघुकथा परिवर्तन

बिहानै पल्लाघरकी माईली बुहारी सासुससुरालाई धारे हात लगाई लगाई सराप्दै थिईन्।निहुथियो दुध हालेको चिया खान ईच्छा गरेको कुरा ।सासु  महिनौं भईसकेको थियो थला परेको ।घरमा बिहान बेलुका गरेर पाथी दुध दिने गाई थियो तर उनले कहिल्यै एक कप दुध भेट्टाउन्नथिन।खै के मनमा आएर आज बिहानै दुध हालेको चिया खान पाए हुन्थ्यो चनेर के बोली भुईंमा मात्र चुहिएको थियो बुहारीको महापुराण शुरु भयो ।