Hollywoodkhabar advertisement

छम्म छम्म बरिलै-तीजको झटारो

-Krishna KC

कृष्ण के सी/अमेरिका/२४ जुलाई २०१५
 

लोग्नेको पोते
ब्याइफ्रेण्डको साडी
वाइनको सुर्को
अंगालै मारी
तीज मेरो आयो
मै पतिब्रताको
छम्म छम्म बरिलै !

From our sponsors

इतिहास जसरी भयो तेसै गर्नु भनेको मुर्खता हो, खै परिवर्तन राजनीतिमा

3 Years ago

विशेश्वर प्रसाद कोइरालाले प्रजातन्त्रमा राजतन्त्र आवश्यक देखे कांग्रेसका थुप्रैले उनको अनुसरण गरे। मदन भण्डारीले कम्युनिष्ट भित्र प्रजातान्त्रिक रुपमा जान सकिन्छ भन्ने विकल्प दिए तर अधिनायकवादीहरुले खोसेर त्यसलाई समाप्त गरे

ADVERTISEMENT-----