Hollywoodkhabar advertisement

कोभिड १९:अमेरिकामा मृत्यू हुनेको संख्या ९८ हजार काट्यो

-कोभिड १९:अमेरिकामा मृत्यू हुनेको संख्या ९८ हजार काट्यो

कृष्ण के सी/अमेरिका/५/२६/२०

मे २६, २०२० PST बिहान ६:३० बजेको समय सम्म कोरोना भाइरस डिजिज-कोभिड १९ प्याण्डमिकबाट अमेरिकामा मृत्यू हुनेहरुको संख्या ९८,२२३ पुगेको छ। यो समय सम्म संक्रमित संख्या १६,६२,७६८ पुगेको छ। त्यसैगरी विश्वोभरिमा कोभिड १९ बाट मृत्यू हुनेहरुको संख्या ३,४६,८३६ पुगेको छ भने संक्रमितहरुको संख्या ५५,१९,८७८ जना पुगेको कुरा JHU को रिपोर्टमा उल्लेख ।

From our sponsors

इतिहास जसरी भयो तेसै गर्नु भनेको मुर्खता हो, खै परिवर्तन राजनीतिमा

3 Years ago

विशेश्वर प्रसाद कोइरालाले प्रजातन्त्रमा राजतन्त्र आवश्यक देखे कांग्रेसका थुप्रैले उनको अनुसरण गरे। मदन भण्डारीले कम्युनिष्ट भित्र प्रजातान्त्रिक रुपमा जान सकिन्छ भन्ने विकल्प दिए तर अधिनायकवादीहरुले खोसेर त्यसलाई समाप्त गरे

ADVERTISEMENT-----