Hollywoodkhabar advertisement

Media Gallery

hollywoodkhabar

चीनबाट शुक्रबारसम्म ४४ लाख डोज भेरोसेल खोप आइपुग्ने

10 Days ago

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आउँदो शुक्रबारसम्म चीनबाट कोरोना भाइरसविरुद्धको ४४ लाख डोज खोप नेपाल आउने जनाएको छ ।

hollywoodkhabar

बेलायतबाट डायस्पोरानेपाल डटकमको शुभारम्भ

11 Days ago

बेलायतबाट अनलाइन न्युज पोर्टल, डायस्पोरानेपाल डटकमको शुभारम्भ भएको छ

hollywoodkhabar

एनआरएन जापानको धाँधलीपूर्ण निर्वाचन रद्द गर्न माग

11 Days ago

गैरआवासीय नेपाली संघ जापानको चुनावमा धाँधली भएको भन्दै रद्द गर्न माग गरिएको छ।एनआरएन जापानका उम्मेदवारहरुले नै चुनाव रद्द गरी नयाँ निर्वाचन गर्न माग गर्दै निवेदन दिएका हुन् ।

hollywoodkhabar

तालिवानले भन्यो– महिला कर्मचारी घरमै बस्नु, पुरुष कर्मचारी काममा नफर्किए बर्खास्ती

11 Days ago

अफगानिस्तानमा तालिवान सरकारले महिला कर्मचारीलाई घरमै बस्न निर्देशन दिएको छ ।

hollywoodkhabar

यस्तो रहेछ सङ्खुवासभा हत्याकाण्ड हुनुको कारण

11 Days ago

 सङ्खुवासभा मादी नगरपालिका–१ उम्लिङ खोला गाउँमा एकै परिवारको छ जनाको हत्यामा संलग्न आरोपितले दाउराको चिर्पट प्रहार गरेर हत्या गरेको खुलेको छ ।

hollywoodkhabar

वीरगञ्जस्थित स्टिल उद्योगमा पाँच मजदुरको मृत्यु

11 Days ago

वीरगञ्जस्थित सर्वोत्तम स्टिल उद्योगमा फलाम गलाउने क्रममा भट्टी पड्किएर घाइते भएकामध्ये पाँच मजदुरको मृत्यु भएको छ ।