Hollywoodkhabar advertisement

मन्त्री बनाउँछु भन्दापनि उपसभामुखले राजिनामा दिन मानिनन् 

-उपसभामुख शिवमाया तुम्बाहाम्फे

४ मंसिर, काठमाडौं ।उपसभामुखबाट राजिनामादिए मन्त्री बनाउँछु भन्ने प्रधानमन्त्रीको प्रस्तावलाई उपसभामुख शिवमाया तुम्बाहाम्फेले अस्वीकार गरिदिएकी छन्। प्रधानमन्त्री एवं सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले बुधबार विहान उपसभामुख तुम्बाहम्फेसँग भेट मन्त्री बनाउँछु भन्दै उपसभामुख तुम्बाहाम्फेलाई राजीनामा दिन अनुरोध गरेका  थिए।तुम्बाहम्फेले सभामुख पनि नरहेकाले संसद खाली नगरौं भन्दै राजीनामा दिन अस्वीकार गरेकी हुन् ।
 

 

From our sponsors

इतिहास जसरी भयो तेसै गर्नु भनेको मुर्खता हो, खै परिवर्तन राजनीतिमा

3 Years ago

विशेश्वर प्रसाद कोइरालाले प्रजातन्त्रमा राजतन्त्र आवश्यक देखे कांग्रेसका थुप्रैले उनको अनुसरण गरे। मदन भण्डारीले कम्युनिष्ट भित्र प्रजातान्त्रिक रुपमा जान सकिन्छ भन्ने विकल्प दिए तर अधिनायकवादीहरुले खोसेर त्यसलाई समाप्त गरे

ADVERTISEMENT-----