https://www.youtube.com/embed/jclOG5NMq-0

Exclusive Interview with Nisha Adhikari by Dhruba Kunwar

Hollywood Khabar January 09,2017 Comments

नेपाली सिनेमामा शाहसी र ब्यूटीकुइन भनेर चिनेर नायिका निशा अधिकारीलाइ चिनाइरहनु पर्ने नाम होइन।  चाहे फिल्म खेलेर होस् या सगरमाथा चडेर होस् अथवा टेलीभिजन प्रस्तोता भनेर चिनेने अधिकारी हाल अमेरिकाम छिन। अन्तराष्ट्रिय सिनेमा फोरम Festival of Glob “FOG” को लागी यहाँ आएकी हुन।