Hollywoodkhabar advertisement

नेपाली जनसम्पर्क समिति अमेरिकामा महिला सहित २ बिभाग र ४ केन्द्रिय सदस्य मनोनयन

-नेपाली जनसम्पर्क समिति अमेरिकामा महिला सहित २ बिभाग र ४ केन्द्रिय सदस्य मनोनयन
0
shares

अक्टुबर १८, २०२० का दिन नेपाली जनसम्पर्क समिति अमेरिका केन्द्रीय कार्यसमितिको भर्चुअल बैठक समितिका सभापति धनन्जय नरसिंह केसीको सभापतित्वमा बसी निम्न लिखित निर्णय गरियो। समितिका थप दुईओटा विभागमा विभागका संयोजकहरूद्वारा दिइएको पूर्णतालाई अनुमोदन गर्ने निर्णय गरियो ।

महिला विभाग

  • संयोजक - गीता दवाडी कॅंडेल
  • सह-संसोजक
  • मनोहरा थापा बोगटी
  • चन्द्रा कॅंडेल
  • सदस्य सचिब
  • अन्जली सुबेदी
  • कोषाध्यक्ष: अन्जना घले
  • सदस्यहरु
  • गीता भुसाल
  • संगीता सेन्चुरी
  • बेनी पाण्डे
  • कुसुम नेपाल
  • रितु बस्नेत
  • कुसुम दाहाल
  • कल्पना गजमेर
  • अन्जु थपलिया शर्मा
  • शान्ता बुढाथोकी
  • सल्लाहकारहरू
  • कमला प्याकुरेल
  • आशा बत्स
  • क्रान्ति अर्याल भण्डारी
  • अमृता राणा
  • लक्ष्मी त्रिखत्रि

संघ संस्था समन्वय विभाग

  • संयोजक- इन्द्र सिटौला
  • सचिव-रमेश आचार्य
  • सदस्यहरू
  • केशर कुसारी
  • विनोद पुन
  • गोपाल खनाल
  • मान बहादुर कुसारी
  • बिर्ख बहादुर खत्री
  • दिपेश कुमार जैसी
  • कमल प्रकाश केसी
  • विवेक गौतम
  • निर्मल पाण्डे
  • रामकृष्ण कुसारी
  • संजीव उप्रेती
  • रागभ लामिछाने
  • भोजेन्द्र जिसी

नेपाली जनसम्पर्क समिति अमेरिकाको केन्द्रीय समितिको सदस्यमा थप चार जनालाई नियुक्त गर्ने निर्णय गरियो

  • सरोज कुमार पौडेल
  • ज्योति पाण्डे
  • प्रकाश शर्मा
  • विजय कुमार चौधरी

समितिको केन्द्रीय सल्लाहकारमा डा विष्णुहरेि देउरालीलाई नियुक्त गर्ने निर्णय गरियो । Covid-19 बाट संक्रमित नेपाली काॅंग्रेसका संपूर्ण नेता कार्यकर्ताका साथै आम नेपालीहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरियो ।  नेपाली काॅंग्रेसका पूर्व केन्द्रीय कोषाध्यक्ष रामबाबु प्रसाईको निधनमा शोक प्रस्ताव पारित गर्दै शोकसंतप्त परिवारजनमा हार्दिक समवेदना प्रकट गरियो ।

जय नेपाल !

सुभाष घिमिरे

महासचिव

नेपाली जनसम्पर्क समिति अमेरिका