-जयतु संस्कृतम्

विश्वकाे सबैभन्दा पुरानाे भाषा सुन्ने र सिक्ने अवसर हरेक दिन

Hollywood Khabar September 20,2020 Comments

जयतु संस्कृतम् नेपालकाे १५ दिने संस्कृत प्रशिक्षण कक्षाकाे प्रत्यक्ष प्रसारण हुँदैछ। हरेक दिन नेपालकाे समय अनुसार बेलुकी ८:०० बजे र क्यालिफाेर्नियाकाे समय अनुसार बिहान ७:१५ बजे, न्यूयोर्कको समय अनुसार बिहानलको १०:१५ बजे सो कक्षाको प्रत्यक्ष प्रसारण हुँदैछ।

फेसबुक लाइभ हलिउडखबरको लाइकपेज https://www.facebook.com/krishnakc2017 मा हुनेछ।