https://www.youtube.com/embed/HEFWeNr-VDw

Jharna Thapa, Leading Artist Nepal

केटाकेटी सबैसंगै सुतियो - झरना थापा “ए मेरो हजुर - २”

Hollywood Khabar July 22,2017 Comments

लामो समय देखि नेपाली फिल्म इण्डष्ट्रीमा चलेको नाम हो झरना थापा। झरना थापालाई आँटिली नायिका मान्ने गरिन्छ। ए मेरो हजुर को सफल पर्दशन पछि “ए मेरो हजुर- २” भर्खरै रिलिज गरेकी थापा सो मुभी आफैले निर्देशन गरेकी हुन्। सोही बिषयमा गरिएको यो छोटो कुराकानी।