-Usha KC

मुक्तक:झुकेर गिर्छौ सधै

Hollywood Khabar July 22,2020 Comments

उषा के सी/७/२३/२०

आत्ममा ईश्वर बोकि गरिबलाई पिर्छौ सधै
नुनको गुन सबैलाई छुरा हान्दै तिर्छौ सधै
कुन पाप कुन धर्म कर्तव्यको बाटो भुलेछौ
त्यसैले गल्लिको कुकुर झै झुकेर गिर्छौ सधै !