-कालिगण्डकी नदीमा खस्दा मृत्यु

कालिगण्डकीमा मोटरसाइकल खस्दा बिदेशी पर्यटकको  मृत्यु 

Hollywood Khabar November 16,2019 Comments

१मंसिर,काठमाडौं।मोटरसाइकलमा मुस्ताङ जाँदै गरेका स्कटल्याण्डका एक पर्यटक कालिगण्डकी नदीमा मोटरसाइकल सहित खस्दा मृत्यु भएको छ।आईतबार  पोखरा देखि एचपि ५८ ए ३८६० नम्बरको मोटरसाईकल चढेर मुस्ताङ जाँदै गरेका स्कटल्याण्डका ६० बर्षीय पर्यटक फानीको मृत्यु भएको हो। मुस्ताङका प्रहरी प्रवक्ता आशिष अधिकारीले  पार्सपोर्ट नम्बर ५२५९५८६४ रहेको बताए।