https://www.youtube.com/embed/kdCziH1WQWE

Kamal Krishna Song

कमलले कृष्ण ओली र रुपा ओलीको गीत् बजारमा ल्याए

Hollywood Khabar January 19,2019 Comments

कृष्ण ओलीको घटना माथि गीत बनाएर सबैको मन जितेका छन । पछिल्लो समय कृष्ण र रुपाको जोडी निकै भाइरल भइरहेको छ। उनको उपचारको लागि सहयोग रकम समेत जुटीरहेको छ। उनैको घटनाक्रमलाई पहिले पहिले गाइने दाईहरुले गाँउमा बयान गर्ने शैलिमा कमलले सो गीत तयार पारेका छन।

गीत सुन्दै-जाँदा आँखा रसाउछ भने गीतको सम्पुर्ण पक्ष निकै उत्कृष्ट रहेको छ। कमल कुमार विकको लय, शब्द तथा आवाज समेत रहेको सो गीतमा कमलले अत्यन्तै मन छुने तवरले सारङगी बजाएका छन। ताराकान्त विकले खिचेको सो गीतको भिडियो सम्पादन समेत ताराकान्तलेनै गरेका छन । समग्रमा गितको सम्पुर्ण पक्ष निकै उत्कृष्ट बनेको छ ।