-कस्केली समाज अमेरिका न्यूयोर्कले तीजको दरखाने कार्यक्रम राख्दै

कस्केली समाज अमेरिका न्यूयोर्कले तीजको दरखाने कार्यक्रम राख्दै

Hollywood Khabar August 25,2019 Comments

हार्दिक निमन्त्रणा

आदर्णीय कस्केली बासी आमा बुवा, दाजु भाई तथा दिदी बहिनिहरु नमस्कार !

यहि अगष्ट ३०, २०१९ शुक्रबारको दिन कस्केली समाज अमेरिकाको आयोजनामा हिन्दू महिला दिदी बहिनीहरुको महान पर्ब हरितालिक तिजको अवसरमा हुन गैरहेको तिजको दर खुवाउने कार्यक्रममा हार्दिक निमन्त्रणा गरिएको छ।

न्यूयोर्क राज्यको आस पास बसोबास गर्नुहुने सम्पूर्णलाई यस कार्यक्रममा उपस्थिती भैदिनु हुन कस्केली समाज अमेरिका हार्दिक अनुरोध गर्दछौ!

मिति : अगष्ट ३०, २०१९

समय : शुक्रबार बेलुका ७ बजे देखी १२ बजे सम्म

स्थान : ७५-१५ woodside Ave (सत्य नारायण मन्दिर

अमर तामाङ्

सद्स्य सचिव

कस्केली समाज अमेरिका तदर्थ समिती