https://www.youtube.com/embed/pvLYJdS5b3I

केन्जुमा सुब्‍बाको बेबी आइ लभ यू

Hollywood Khabar February 14,2018 Comments

गायीका केन्जुमा सुब्बाले भ्यालेन्टाइन्स डे अवसर पारेर बेबी आइ लभ यू गीतको म्युजिक भिडियो सार्वजनिक गर्नुभएको छ। संचारकर्मी डब्बु क्षेत्रीको शब्द, जुगल डंगोलको संगीतको यो गीतलाइ रोशन श्रेष्ठको छायांकन रहेको छ। म्युजिक भिडियो अशोक मल्लले निर्देशन गर्नुभएको हो। सुब्बा आधुनिक गीतहरु गाउँदै आएकी गायीका हुनुहुन्छ।