https://www.youtube.com/embed/kFx7VtI8CII

-केशव रिजालको लयमा मौलिक तीज् गीत टेलिफोनले

केशव रिजालको लयमा मौलिक तीज् गीत टेलिफोनले

Hollywood Khabar August 06,2021 Comments

नेपालीहरूको महान पर्व हरितालिका तीजको अवसरमा नयाँ गीतहरू सार्वजनिक भइरहेका छन्। यसैबीच नयाँ र मौलिक तीज गीत टेलिफोनले भर्खर मात्र सार्वजनिक भएको छ।

शिव अखेलिको निकै दमदार शब्द तथा केशव रिजालको लय सिर्जना रहेको सो गीतमा लोकप्रिय गायक ईश्वर सिंह र माया गुरुङको आवाज रहेको छ। साथै मायालाई आवाजमा अनिता पन्तले साथ दिएकी छन्। गीतको लय शब्द र भाव समेत तीजलाई मिल्ने खालको रहेको छ भने म्युजिक भिडियो समेत प्रकाश भट्टले निर्देशन गरेका छन्। गीतमा सारिका केसी, जीवन सहाहनी, अनिता पन्त, विशाल गुरुङ, रिया खड्का र अविरल अभिकरीको अभिनय रहेको छ।