https://www.youtube.com/embed/ZEuqPo3Gx0o

-पशुपती शर्मा र गायिका देवी घर्तीको स्वरमा दुर्गा पौडेको खित्त खित्त हाँस्थे सार्वजनिक

पशुपती शर्मा र गायिका देवी घर्तीको स्वरमा दुर्गा पौडेको खित्त खित्त हाँस्थे सार्वजनिक

Hollywood Khabar February 23,2021 Comments

गायक पशुपती शर्मा र गायिका देवी घर्तीको स्वरमा रहेको खित्त खित्त हाँस्थे बोलको गीत बुधवार सार्वजनिक भयको छ। गीतको लय शब्द शृजना दुर्गा पौडेलले गरेका हुन्। निकै उत्कृष्ट लय शब्दमा तयार पारिएको उक्त गीतको भिडियो पनि बनेको छ। भिडियोमा पशुपती शर्मा, देवी घर्ती, अर्जुन सापकोटा सन्ध्या बुढा लगायतका कलाकारले अभिनय गरेका छन। भिडियो निर्देशन/छायांकन दुर्गा पौडेलले नै गरेका हुन भने सम्पादन नविन घर्ती मगरले गरेका छन्।