२८ कात्तिक, काठमाडौं । कीर्तिपुरमा एक पुरुषको बेवारिसे अवस्थामा शव फेला परेको छ । बिहीबार बिहान कीर्तिपुर नगरपालिका–१० स्थित त्रिभुवन विश्वविद्यालय डिन कार्यालय नजीकै अन्दाजी ३५/४० वर्षको जस्तो देखिने पुरुषको शव फेला परेको शवको नाम, ठेगाना केही प्राप्त हुन नसकेको महानगरीय वृत्त कीर्तिपुले जनाएको छ ।
-साङ्केतिक तस्बिर
सिफारिस
एनआरएनएमा कुन बाटो होइन मुक्त राजनीतिको मूल बाटो
हेड्स नेपालद्वारा मानसिक स्वास्थ्यको क्षेत्रमा काम गर्ने हेड्सको प्रति...
रूपान्तरण!
हारेको कांग्रेसको रुन्चे ढिपीका कारण गृहमन्त्रीले पेश गर्ने बिधेयक सुच...