२ फागुन,काठमाडौं।कोरोना भाइरस सर्ने त्रासले फेरी सात दिनका लागि केरुङ नाका बन्द गरिएको छ।रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले कोरोना भाइरसको सङ्क्रमण सर्ने त्रासले फेरी सात दिनका लागि केरुङ नाका बन्द गरिएको बताए। रसुवागढीदेखि केरूङसम्मको आवतजावत यथावतरूपले बन्द कायम राखिएको छ।कोरोनाको कारण पुस १५ गतेदेखि १५ दिनका लागि बन्द गरिएको थियो ।
सिफारिस
एनआरएनएमा कुन बाटो होइन मुक्त राजनीतिको मूल बाटो
हेड्स नेपालद्वारा मानसिक स्वास्थ्यको क्षेत्रमा काम गर्ने हेड्सको प्रति...
रूपान्तरण!
हारेको कांग्रेसको रुन्चे ढिपीका कारण गृहमन्त्रीले पेश गर्ने बिधेयक सुच...