-सोनी शर्मा

कोरोना सर्छ कि त चुप्प खान हुन्न प्यारे। 

Hollywood Khabar March 02,2020 Comments

कोरोनाको त्रास छ यहाँ चुप्प खान हुन्न प्यारे। 
स्वास फेर्दा सर्ने रैछ भिडमा जान हुन्न प्यारे।। 

नमस्कार गर बरु हात जोडी टाढै बसी। 
 हात मिलाउँदै अङ्गालोमा तान्न हुन्न प्यारे।

बाच्यौँ भने नाचौला नि हँसिलो त्यो मुहार देखाई।
 सेनिटाइजर ,मास्क बिना बाहिर लान हुन्न प्यारे।