https://www.youtube.com/embed/DSDfUg1P8UM

किरणबाबु र सुकदेवको बिद्धाश्रम

Hollywood Khabar May 08,2018 Comments

समाजमा घटेका घट्नालाई टप्पकै टिपेर गीत मार्फत उतारेर कलाकारहरुले बिद्धाश्रम नामक गीत मङगलवार डिजिटल बजारमा सार्बजनिक भएको छ। अहिलेको हाम्रो समाजमा यस्ता घटनाहरु दिन का दिन भइरहन्छ। यस्तो बढ्दो बिकृतीमा चर्चित सर्जक किरण बाबु पुनले कोरे मर्मस्पर्शी शब्द र लय बनाएर यसरी गीत मार्फत गुनासो पोखेका छन। त्यसैगरी गीतमा सुकदेव अधिकारीले कर्णप्रिय स्वर दिएका छन। चर्चित निर्देशन प्रेम थापाको निर्देशनमा तयार भएको सो गितमा, अभिनयको प्रात्रमा हुनुहुन्छ। सुरबिर पण्डित (दारिबा) रमा थपलिया, लिला गिरि र चन्द्र जि सि उत्कृष्ट र मार्मिक अभिनयको प्रात्र निभाउनु भएको छ। गीतको छायांकन रामेश्वर हुमागाईले गरेका छन। भिडियोको सम्पादन नवीन घर्तीले गरेका हुन।