नायिका प्रियंकासँग मस्ती गर्दै चर्चित गायक प्रमोद खरेलले आफ्नो गीत ‘लाइदेउ न मायाले’को भिडियो सार्वजनिक गरेका छन्। ‘लाइदेउ न मायाले’मा गीतकार डिपी खनालको शब्द शृजना रहेको छ भने राजनराज शिवाकोटीको संगीत रहेको छ। गज्जबले जोडी जमेको यस भिडियोमा प्रमोदखरेल आफैले नायिका प्रियंकासँग अभिनय गरेका छन्। सुव्रत आचार्यले निर्देशन गरेको‘लाइदेउ न मायाले’को म्युजिक भिडियो अर्जुन तिवारीले खिचेका हुन् ।
https://www.youtube.com/embed/I1jEpn0qIYw
सिफारिस
एनआरएनएमा कुन बाटो होइन मुक्त राजनीतिको मूल बाटो
हेड्स नेपालद्वारा मानसिक स्वास्थ्यको क्षेत्रमा काम गर्ने हेड्सको प्रति...
रूपान्तरण!
हारेको कांग्रेसको रुन्चे ढिपीका कारण गृहमन्त्रीले पेश गर्ने बिधेयक सुच...