-सांकेतिक तस्विर

लार्के पास गर्न गएकी  फ्रान्सेली नागरिकको हेलिकप्टरबाट उद्धार

Hollywood Khabar September 19,2019 Comments

३असोज, गोरखा ।यति मनास्लु पदमार्ग हुँदै लार्के पास गर्न गोरखाको धार्चे पुगेका फ्रान्सेली नागरिकको  हेलिकप्टरबाट उद्धार गरिएको छ ।गोरखाको धार्चे गाउँपालिका-४ लाप्राकबाट ७२ वर्षीया फ्रान्सेली नागरिक यान म्यारीको शुक्रबार हेलिकप्टरबाट उद्धार गरिएको यती माउण्टेन एडभेन्चरका प्रवन्धक श्री गुरुङले बताए।यति मनास्लु पदमार्ग हुँदै लार्के पास गर्न आएकी म्यारीलाई लगातारको वर्षातमा भिजे पछि निमोनिया भएको थियो  । म्यारी छोरासहित गाइड र पोर्टर लिएर उनी मनास्लु पदमार्ग हुँदै लार्के पासका लागि गोरखा पुगेकी थिइन् ।