लेखनाथ नपाको निर्वाचन बदर गरी पुन: निर्वाचन निवेदनको प्रति सहित

Hollywood Khabar May 20,2017 Comments

नेपालको स्थानिय निर्वाचनको पहिलो चरणको मत परिणाम करिव अन्तिम अवस्थामा पुगेको बेला कास्कीको लेखनाथ नगरपालिकाको निर्वाचनको व्यापक धाँधली भएको भन्दै नेपाली काँग्रेस, माओबादी केन्द्र, नयाँ शक्ति लगायतले संयुक्त निवेदन दर्ता गरेका छन्।

नेपाल कम्यूनिष्ट पार्टी एमालेका नक्कली प्रतिनिधि र निर्वाचन कर्मचारी समेतको मिलेमतोमा यस्तो अवस्था आएको भन्ने आरोप सहित पेश गरिएको सो निवेदन मुख्य निर्वाचन प्रमुख कास्कीलाइ संबोधन गरेर लेखिएको छ।

निवेदनको प्रति :