Hollywoodkhabar advertisement

लेउ खुकुरी लेउ, भ्रस्टाचारी जतिलाइ पुर्याइदिउँ छेउ

-लेउ खुकुरी लेउ, भ्रस्टाचारी जतिलाइ पुर्याइदिउँ छेउ
0
shares

देशमा जताततै भ्रस्टाचार छ, ब्यथिती छ, बलात्कार भैरहेको छ। जन जिबिकाका सवालमा सरकार चुइँक्क सम्म बोल्दैन। सरकार र पार्टिहरुलाइ आफ्नै गुट उपगुट मिलाउदै ठिक्क छ। त्यसैले नागरिक भनिरहेका छन लेउ खुकुरी लेउ, भ्रस्टाचारी जतिलाइ पुर्याइदिउँ छेउ। नविन पौडेलको नयाँ गीत।