https://www.youtube.com/embed/KcEPGntrYw8

-लेउ खुकुरी लेउ, भ्रस्टाचारी जतिलाइ पुर्याइदिउँ छेउ

लेउ खुकुरी लेउ, भ्रस्टाचारी जतिलाइ पुर्याइदिउँ छेउ

Hollywood Khabar October 24,2020 Comments

देशमा जताततै भ्रस्टाचार छ, ब्यथिती छ, बलात्कार भैरहेको छ। जन जिबिकाका सवालमा सरकार चुइँक्क सम्म बोल्दैन। सरकार र पार्टिहरुलाइ आफ्नै गुट उपगुट मिलाउदै ठिक्क छ। त्यसैले नागरिक भनिरहेका छन लेउ खुकुरी लेउ, भ्रस्टाचारी जतिलाइ पुर्याइदिउँ छेउ। नविन पौडेलको नयाँ गीत।