https://www.youtube.com/embed/MV_5hLU7Bns

कती कमाएे त जापानमा दीपक कंडेल र प्रेम सापकोटाले पैसा

Hollywood Khabar March 25,2017 Comments

समग्र विश्व यति बेला लक्ष्मी अर्थात पैसाको पछाडी दौडिरहेको छ मानिसका लागि जसरी मृत्यू अन्तिम सत्य हो, त्यसरी नै पैसा कमाउनु पनि अन्तिम सत्य सावित भइसकेको छ।

जती बेला पनी, पैसा कमाउ भन्ने सिद्धान्त बोकेर मानिसहरु पैसा कमाउन दौडिरहेका छन्। मानिसका लागि बाबु-आमा र छोरा-छोरी भन्दा पनि पैसा ठूलो भइसक्यो यही कुरालाई चित्रण गर्दे लोकप्रिय गायक प्रेम सापकोटाले नेपालीको यथार्थ पीडादायी गित निकै मन छुने खालको पैसा एलवम बजारमा सार्वजानिक गरेका छन।

नत बोल्न न पाउलन देख्न, प्रदेश तिरै बिर्सिए सास फेर्न ,मेरो खुसि मारिस, ए पैसा कति ताकत देखाइस¸काखको सन्तान छोडेर प्रदेश हिन्ने पारिस, भन्थयो छोरो न जानुस रुदै हिडे प्रदेश आंसुले मुख धुदैू¸ मेरा खुसी मारीस ए पैसा कति ताकत देखाइस¸ डाको सन्तान छोडेर प्रदेश हिड्ने पारिस यस्तै यस्तै बेदना पोखिएको शव्द भने दिपक कंडेल र जुना कंडेलले कोरेका हुन भने लय प्रेम सापकोटाले गरेका हुन चर्चित गायिका जुना श्रीस र सापकोटाको आवज रहेको गित हमाल म्युजिक प्रा. लि. ले बजार व्यवस्थापन गरेको छ।