https://www.youtube.com/embed/hazw-ocCglM"

-'टाला टुली बटुली'

गीतकार लोकराज अधिकारीको  नयाँ गीत 'टाला टुली बटुली' -भिडियो  

Hollywood Khabar January 16,2020 Comments

४पुस,काठमाडौं।तिमीले पराई ठानेपछी,रुपै मोहनी जस्ता गीतहरु चर्चित गित लेखेर सबैको मन जितेका  गीतकार  लोकराज अधिकारीले  'टाला टुली बटुली'लिएर आएका छन्।नव गायक राजेन्द्र बुढाथोकिको आवाज रहेको 'टाला टुली बटुली' बोलको गीतमा चर्चित संगीतकार अर्जुन पोखरेलको संगीत रहेको छ भने पुरुषोत्तम सुबेदीको संगीत संयोजन रहेको छ।शान थापाको निर्देशनमा बनेको 'टाला टुली बटुली'भिडियोमा सागर लम्साल “बले” र अन्जली अधिकारीको अभिनय रहेको छ भने अर्जुन तिवारीको छायांकन रहेको भिडियोलाई शिलान लम्सालले सम्पादन गरेका हुन् ।'टाला टुली बटुली'भिडियोलाई TLN Media युटुब च्यानल बाट सार्वजनिक गरिएको छ।