https://www.youtube.com/embed/xOYsXrwq2Pc

लुकि लुकि भेट्न आउ काली तिम्लाइ मेरै बनाउछु यस पाली

Hollywood Khabar July 26,2018 Comments

जापान र साउदी अरबमा रहेका सर्जकहरु दिपक कंडेल र रामु जिसि कमलका सिर्जनाहरु  बजार मा धमाधम आइरहेका छन । यसो त यस भन्दा पहिले धेरै चर्चित गीतहरु बजारमा ल्याइ सकेका दिपक कंडेल निरन्तर गीत संगितमा लागिरहेका छन। कंडेल र जिसिको शब्दमा यस भन्दा पहिले पनि बिस र झम्के साँझ गीतहरु आइसकेका छन। केहि गीत आउने क्रममा रछन्।

दिपिका म्युजिक युटुव चान्यलबाट सार्वजनिक भयको तिज गीत लुकि लुकि भेट्न आउ काली तिम्लाइ मेरै बनाउछु यस पाली। मायालुलाइ भेट्न घरमा सबैलाइ ढाटेर भेट्न गयको रोमान्टिक गीत आएको छ।