https://www.youtube.com/embed/zVxcmQu-KuU

बोहोरा म्यूजिकको माछापुच्छ्रे रोधिघर

बोहोरा म्यूजिकको आउ है साझमा माछापुच्छ्रे रोधिघर

Hollywood Khabar February 17,2019 Comments

बोहोरा म्युजिकको गौरबमय पस्तुतिमा माछापुच्छ्रे अन्लाइन रोधिघरको लोकदोहोरी कोसेली आउ है साझमा माछापुच्छ्रे रोधिघर आएको छ।

शिशिर सोनि कृष्ण शर्माको शब्दलाइ शान्ती श्री परियार र सन्जय बर्देवाले स्वर दिएका छन्। सन्जय बर्देवाको लय रहेको यो गीतको म्यूजिक एरेन्जर याम थापा मगरले गरेका हुन्। सम्पादन इश्वर बाबुले गरेका हुन्। भिडियोको उत्पादक तथा बितरण बोहोरा म्युजिकले गरेको छ।