Hollywoodkhabar advertisement

मन्त्रीपरिषद पुनर्गठन गर्नेबारे नेपाल कम्युनिष्ट पार्टीको बैठकमा छलफल

-मन्त्रीपरिषद पुनर्गठन गर्नेबारे नेपाल कम्युनिष्ट पार्टीको बैठकमा छलफल
0
shares

नेपाल कम्युनिष्ट पार्टीको दोश्रो कार्यालय पेरिसडाडाँमा बसेको सचिवालय बैठकमा मन्त्रिपरिषद् पुनर्गठनबारे छलफल भएको कुरा प्रवक्ता नारायणकाजी श्रेष्ठले बताका छन्। प्रवक्ताका श्रेष्ठका अनुसार बैठकमा स्थायी कमिटीको निर्णय अनुसार मन्त्रिपरिषद् पुनर्गठन र अन्य नियुक्ति, पार्टीको एकताको अन्तिम समायोजन गर्नेबारे छलफल भएको बताइएको छ।