https://www.youtube.com/embed/cb3hSm_E5Xs

मायाजालमा दुब्दै संचारकर्मी ढकाल

Hollywood Khabar February 25,2017 Comments

आसुँ बग्दो रैछ नाचेर आगो पर्ने हो मन र मुटु सुख दु:ख जस्ता चर्चित् गीतहरु बजारमा लएेसक्नु भएका ढकालले अैले सबैलाई  नचाउने खाल् को रोइला गीत् "मायाजालमा डुलेछु" बजारमा लेउनु भएको छ जस्मा लय् शब्द पुरुशोत्तम गैरे को रहेको छ भने स्वोर :गणेश ढकाल र आशा  बि :सी को रहेको छ
आफ्नो पहिलाको गीत्  धेरै श्रोताले मन पराएको कुरा ढकालले जानकारी गराउनु भएको छ ,ढकाल बिदेशी भुमिमा रहे पनि उहा को योग्दान नेपाली लोक्  सन्स्क्रिती प्रती झल्केको छ ,ढकालले भने अनुसार थुप्रै गीत् हरु रेकोर्ड भएर बजारमा आउने क्रम मा  छन पैलाका गीत् हरु जस्तै  आगामी गीत् लाई पनि माया गर्दिनु हुनेछ भन्ने आशा गर्नु भएको छ ।  जय गीत जय संगीत