-नेकपाका अध्यक्ष पुष्पकमल दाहाल

एमसीसी सम्झौता नेपालको हितमा हुन्छ - प्रचण्ड 

Hollywood Khabar January 23,2020 Comments

१० माघ ,नवलपरासी।नेकपाका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले एमसीसी सम्झौता नेपालको हितमा हुने बताएका छन।पूर्वी नवलपरासीको देवचुली नगरपालिकामा आयोजित कार्यकर्ता प्रशिक्षणमा बोल्दै अध्यक्ष दाहालले  एमसीसी राष्ट्र हित अनुकुल हुने गरी अघि बढाइने बताएका  हुन् ।प्रचण्डले  पार्टी एकिकरणका मूलभूत काम सकिएको भन्दै बाँकी काम चाँडो टुंगो लगाइने बताए ।