Hollywoodkhabar advertisement

Media Gallery

hollywoodkhabar

एनआरएनए एनसीसी अमेरिकाको पहिलो महिला भेला सेप्टेम्बर २६ मा हुँदै

2 Months ago

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद अमेरिकाले सेप्टेम्बर २६, २०२० शनिबार पहिलो राष्ट्रिय महिला भेलाको आयोजना गरेको छ

hollywoodkhabar

प्रवासी प्रवाहको उन्नाइसौ श्रृङखला मुक्तक बिशेष

2 Months ago

लाला बाला त्यागेर मुग्लान पस्नेलाई त्यागी भन्ने कि नभन्ने,

पसिना सङ्ग साटेका डलरलाई योगदान भन्ने कि नभन्ने ।

परिवार मात्रै हैन उसको रेमिटेन्सले देशनै चलेको बेला,

मृत्यवरण गरि बाकसमा फर्की आउनेलाई सहिद मान्ने कि नमान्ने ।

hollywoodkhabar

यूथ कांग्रेस नेपाल अमेरिकाको संयोजकमा सुरेश दर्पण पोखरेल

2 Months ago

यूथ कांग्रेस नेपाल अमेरिकाको संयोजकमा सञ्चारकर्मी एवं चलचित्र निर्देशक सुरेशदर्पण पोखरेललाई नियुक्त भएका छन

hollywoodkhabar

पर्यटनमन्त्री योगेश भट्टराईले एनआरएनए युरोप क्षेत्रको क्षेत्रीय बैठक उद्घाटन गर्ने

2 Months ago

एनआरएनएको १३ औं युरोपियन बैठक तथा दोश्रो ज्ञान सम्मेलन उद्घाटन गर्ने तय भएको समाचार प्राप्त भएको छ।

hollywoodkhabar

अमेरीकी शीर्षस्थ राजनीतिज्ञ र सिनेटरहरुले नेपाली समुदायलाई संबोधन गर्नुहुने

2 Months ago

नेपाली अमेरिकनहरुको विभिन्न समस्याहरुको सहयोगी र समन्वयकारी भूमिका समेत निर्वाह गर्नुहुने सिनेटर होलेन नेपालीहरुको समेत चासोको रुपमा रहेको टिपिएस कार्यक्रमलाई स्पोन्सर गर्नुहुने सिनेटर समेत हुनुहुन्छ