https://www.youtube.com/embed/TRqwMXSF_x8

-मोक्षदा एकादशी व्रत तथा गीता जयन्ती

मोक्षदा एकादशी व्रत तथा गीता जयन्ती

Hollywood Khabar December 23,2020 Comments

मंसिर महिनाको शुक्ल पक्षको एकादशी आज मोक्षदा एकादशी व्रत पितृहरूको उद्धारको निम्ति अत्यन्त महत्वपूर्ण दिन मानिन्छ। आजैका दिन भगवान श्रीकृष्णले अर्जुनलाई गीता ज्ञान पनि प्रदान गर्नुभएको थियो। थप जानकारी र महत्वका बारेमा बारेमा पं रामबाबु लुइटेलद्धारा प्रस्तुत प्रवचन सुनेर लाभ प्राप्त गरौं।