पौष ३ गते मिस्टर एण्ड मिस थारुको अन्तिम प्रतिस्पर्धा हुने

Hollywood Khabar December 09,2017 Comments

नेस्क्ट इभेन्टको सहकार्यमा थारुहत डटकम अनलाइन मिडियाद्वारा आयोजित नेपालकै ऐतिहासिक सौन्दर्य प्रतियोगिता मिस्टर एण्ड मिस थारुको अन्तिम प्रतिस्पर्धा पौष ३ गते राष्ट्रिय नाचघर जमलमा हुदैछ।
प्रतियोगितामा देशको विभिन्न थारुसमुदायबाट छनौटमा परेका २७ महिला र २१ जना पुरुष प्रतिस्पर्धारत छन। प्रतिस्पर्धीहरुलाई मिस नेपाल बब्ली - २०१५ कि बिजेता निस्मा ढुंगाना चौधरीद्वारा प्रशिक्षण हुँदै गरेको कुरा आयोजकहरुले जानकारी दिएका छन्।