-तस्विर वेव

पहिरोले मुग्लिन-नारायणगढ सडकखण्डमा सवारी आवागमन एकतर्फी

Hollywood Khabar January 15,2020 Comments

३ माघ,चितवन।पहिरोले मुग्लिन-नारायणगढ सडकखण्डमा सवारी आवागमन एकतर्फी भएको छ।इच्छाकामना गाउँपालिका–६, चारकिलोमा पहिरो खसेपछि सवारी एकतर्फी सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय, चितवनले जनाएको छ ।जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय मुग्लिनबाट प्रहरी टोलीले पहिरो हटाउन खटिएको  प्रहरीले जनाएको छ ।