-शंकरदास बैरागी

मुख्य सचिवमा शंकरदास बैरागीलाई नियुक्त

Hollywood Khabar September 30,2020 Comments

नेपाल सरकारले केहि मनोनयन, फेरबदल र परिवर्तन गर्ने भएको छ। सेप्टेम्बर १, २०२० बिहीबारको मन्त्रिपरिषदको निर्णय अनुसार मुख्य सचिवमा शंकरदास बैरागीलाई नियुक्त गरेको छ। शंकरदास बैरागी विगत लामो समय देखि परराष्ट्र सचिव थिए।