https://www.youtube.com/embed/MASu_RJWnek

-मुना थापा मगरको आवाजमा मेरो छोरा

मुना थापा मगरको आवाजमा मेरो छोरा

Hollywood Khabar September 05,2019 Comments

नरेश बोहोरा/काठमाडौ

बहुचर्चित लोक तथा दोहोरी गायिका मुना थापा मगरको आवाजमा लोक गीत मेरो छोरा शुक्रबार सार्वजनिक गरियो।

खेम खड्काथोकीको लय तथा शब्द सृजनामा तयार भएको गीतको म्युजिक भिडियोलाई भने ईश्वर बाबुले निर्देशन र सम्पादन गरेका हुन।छायांकन कमल जिएमले गरेका छन् । भिडियोमा ईश्वर बाबु, कमला खड्काथोकी र बिपना पुनको अभिनय रहेको छ।