https://www.youtube.com/embed/RtldqAtGXUI

नरेश बोहराको सुन झै मायाले

Hollywood Khabar December 16,2017 Comments

२०७१ साल बाट गित संगित मा लागेका नरेश बोहराको शब्दमा रहेका गितहरु धमाधम बजारमा आइरहेका छन। उनले आफ्नो अभिनय र लेखक आज गिरे तिम्रो नजर बाट प्रवेश गरेका थिय। यस्तैमा लाहुरे जिवन बिताईरहेका चर्चित सर्जक नरेश बोहोराको शब्द श्रृजनामा बिल्कुलै नयाँ लोक दोहोरी गित सुन झै मायाले बजारमा आएको छ। यहि हप्ता मात्रै बजारमा आएको गितले राम्रो चर्चा पाएको गितका सर्जक तथा शब्द लेखक बोहोराले बताय ।
अनुसार गितमा प्रेम प्रमिका बिचको संवादलाई निकै मर्म स्पर्षी रुपमा प्रस्तुत गरिरएको बताए । बोहोरा भन्छन् आजभोली माया प्रेम सामान्य जस्तै भएको छ । यसलाई शब्दमा उनेर गितको रुपमा प्रस्कीएका छौं आशा छ दर्शक श्रोताले माया गर्ने छन् ।
गितमा स्वर राजु सापकोटा र रेजिना कान्छीको शब्द नरेस बोहराको लय दीपक क्षेत्रीको रहेको छ भने छायांकन बाशु बराल, अभिनय राजु एन्जल र निर्देशन दुर्गा बिरहीले गरेका छन् साथै गितलाई उत्पादक बितरक आत्मा बिस्वास फिल्मस् प्रा.लि. ले गरेको छ ।