https://www.youtube.com/embed/XvNk6DqKpvE

लाहुरे नरेशको कोसेली मौसम र पूर्णकलालाइ

Hollywood Khabar February 17,2018 Comments

कृष्ण के सी/अमेरिका
लाहुरे सर्जक भनेर चिनिने नरेश बोहराको शब्दमा एक पछि अर्को गीतहरू आउने क्रम जारी छ। यसै क्रममा भर्खरै मात्र नयाँ कोशेली बजारमा ल्याएका छन् लाहुरेले।
मायामा धोका पाएका बिछडीएका मायालु जोडीको कथालाई बिषय बस्तु बनाई मार्मिक शब्द रचना गरेका नरेश बोहराको शब्द,गायक मौसम गुरूङ र गायीका पूर्णकला बि.सीको स्वर, सुरज परियारको लय, अजय रेग्मीको छायाँकन, कुमार के .सीको निर्देशन, सुजन के सी, निलम कार्की र बुद्ध विर थापाको अभिनय, सुजन शाहीको सम्पादन नै यो भिडोयोको आकर्षण हो। हमाल म्युजिकको प्रश्तुतीमा निलम कार्कीको मार्मिक लोक दोहोरी कोशेली माया छुटे देखि को म्युजिक भिडीयो यहाँहरूका लागि!