https://www.youtube.com/embed/7JUia3dvWj8

नरेश बोहोराको दुखीले पनि

Hollywood Khabar December 19,2017 Comments

बागलुङ रायडाडाको माटोमा जन्मिएका नरेश बोहोरा इन्डेन आर्मिमा जागिरे हुन। आर्मिको जागिरे भए पनि नेपाली सगित क्षेत्रमा नयाँ नयाँ गीत सगित  बजारमा ल्याएका छन। उनको सगित यात्रा २०७१ साल देखि सुरु भएको हो। उनले आज गिरे तिम्रो नजरमाबाट अभिनय र लेखनमा प्रवेस गरेका थिए।
निक्कै ब्यस्त देखिरहने मोडल तथा सर्जक नरेस बोहोराको दुखीले पनि सार्बजनिक भएको छ। माया प्रेमको बस्तुमा आधारित गित दुखी हो। नरेश बोहोराको प्रस्तुति रहेको गितमा शब्द लय नरेश बोहोरा कै र सपना पुनको रहेको छ। आवाज चर्चित गायक पुस्कल शर्मा र देबि घर्तीको रहेको छ। बिक्रम चौहानको निर्देशन प्रकाश खडका र मुकेस हुमागाई   छायांकन मिलन, बिक नि सम्पादनमा तयार गरिएको भिडियोमा बुद्धबिर र टीका जौसीले  अभिनय गरेका छन्।