नेपाली साँगीतिक बजारमा मोडल तथा सर्जकको रूपबाट आफ्नो पहिचान बनाउन सफल नरेश बोहोराको गीति कोसेली पराईको बने पनि सार्बजनिक भएको छ।
नरेश बोहोराको शब्द, लय मुक्ति भण्डारी रहेको गीतलाइ गायक बिष्णु खत्री र गायिका जुना श्रीसले सुमधुर आवाज दिएकाछन् । पराइको बने पनि को म्यूजिक भिडियोमा मोडल प्रेम सापकोटा-सोनु, गुज्जन लोहनी र दिपक कंडेलको अभिनय रहेको छ।
सिफारिस
एनआरएनएमा कुन बाटो होइन मुक्त राजनीतिको मूल बाटो
हेड्स नेपालद्वारा मानसिक स्वास्थ्यको क्षेत्रमा काम गर्ने हेड्सको प्रति...
रूपान्तरण!
हारेको कांग्रेसको रुन्चे ढिपीका कारण गृहमन्त्रीले पेश गर्ने बिधेयक सुच...