Hollywoodkhabar advertisement

सर्जक नरेश बोहोराको मैलिक सालैजो गीत बनमा पात बजाउदै भिडियो सार्वजनिक

-कृष्ण परियार र कोपिला रनपालको स्वर, नरेश बोहोराको शब्दमा साजैलो

नेपालमा पछिल्लो समय निकै कम सार्वजनिक हुने विद्याका गीत मध्य साजैलो पनि पर्दछ। विशेष त धौलागिरीलाई उत्पति थलोको रुपमा लिइने साजैलो लोपनै हुने अबस्थामा रहेको छ। लोप हुन लागेको यहि विद्याको गीत भर्खर मात्र सार्वजनिक भएको छ।

बाबु कृष्ण परियार र कोपिला रनपालको आवाज रहेको सो गीतमा नरेश बोहोराले शब्द कोरेका छन भने बाबु कृष्ण परियारले लय सिर्जना गरेका छन। आदित्य पुन र रामु जिसी कमलको निर्देशन रहेको सो गीतमा आदित्य पुन र करुणा खातीको अभिनय रहेको छ।

ADVERTISEMENT-----