https://www.youtube.com/embed/Ujp9z6qkTng

नरेश वाेहराकाे जलेको धडकनमा सुर्य खडका र सीता परियार

Hollywood Khabar June 15,2018 Comments

वारूदसंगै लुकामारी गर्दे राईफललाई संगिन वनाई नेपाली गीत-संगितमा निरंतर रहेका सर्जक नरेश वाेहराकाे लाेक दाेहाेरी गीत तिमी विना याे संसार अाएकाे छ।

बागलुङ जिल्लाकाे रायडाडामा जन्मेर विगत ८ बर्ष देखि भारतिय सेनामा रहेका वाेहराले दर्जानाै गीतहरू ल्याई सकेका छन। मिलनसार, मेहनती र हसिला वाेहराकाे सृजनमा रहेका गीतहरू म्युजिक अवार्डमा पनि परि सकेका पनि छन।

तिमी बिना यो सन्सार शन्यू लाग्छ, तिम्रो लागि जन्मेको मान्छे मसगै मरम भनेनी मान्छु, सबथोक तिमिलाई रोजीछु, म त तिम्रै मायाको भोगी छु, लैजाउ लैजाउ जहाँ जान्छौ म पनि तेहि जान्छु जान्छु, तिम्रो लागि जन्मेको मान्छे, सगै मरम भनेनी मान्छु जस्ता माया प्रेमकाे एक अन्तरंग लाई समेटी तयार पारीएकाे छ यो गीत।

AR Creation को प्रस्तुतिमा सार्वजानिक भएकाे छ गीतको शब्द नरेश वाेहराकाे, लय सुर्य खडका र सीता परियारकाे अावज रहेकाे गीतमा ज्ञानु भाइ र नानू देवकाेटाकाे मुख्य भुमिका रहेकाे छ। अनि अमृत सापकाेटाकाे निर्देशन छाँयाङकन र सम्पादन अमृत चापागाईंकाे रहेकाे।