-नेपाली कांग्रेस नेताहरुले गोदावारी नगर पालिकाको आकस्मिक कोषमा १ लाख दिए-यो फोटो र समाचारको श्रोत १२खरी हो

नेपाली कांग्रेस नेताहरुले गोदावारी नगर पालिकाको आकस्मिक कोषमा १ लाख दिए

Hollywood Khabar April 07,2020 Comments

गोदावरी नगर पालीकाले सुरु गरेको संकट राहत कोषमा नेपाकी कांग्रेसका नेताहरुले १ लाख रुपैयाँ दिएका छन्। आकस्म्क रुपमा पर्न जाने बेला खर्च गर्नको लागि सुरु गरिएको सो कोषमा नेपाली कांग्रेसका नेताहरुले १ लाख १ हजार दिएर सुरु गरेका छन्।

सो अवसरमा पूर्व अर्थराज्यमन्त्री तथा ललिपुर क्षेत्र # १ का पूर्व सभासद उदय शम्शेर राणा, महासमिति सदस्य ऋषि राम घिमिरे र मिन कृष्ण महर्जनले संयुक्त रुपमा रकम गोदावरी नगर पालिकाका मेयर गजेन्द्र महर्जनलाइ हस्तान्तरण गरेका हुन्। कांग्रेस नेताहरुले १ # क्षेत्रका अन्य गाउँपालिकाहरु वागमती, कुन्जेसुंग र महांकाललाइ पनि सहयोग दिने कुरा बताएको कुरा १२खरीले आफ्नो समाचारमा उल्लेख गरेको छ।