-नेकपा एमालेको पहिलो बिधान महाधिवेशन हुने

नेकपा एमालेको पहिलो बिधान महाधिवेशन हुने

Hollywood Khabar September 14,2021 Comments

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेले आफ्नो पहिलो विधान महाधिवेशन गर्ने भएको छ। आगामी १५-१७ असोजमा ललितपुरको गोदावरीस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा एमाले पार्टीको पहिलो विधान महाधिवेशन हुने भएको छ।

एमालेले सेप्टेम्बर १५ बुधबार विधान महाधिवेशन संबन्धि सूचना सार्वजनिक गरेको छ। यसका साथै पार्टीले विधान महाधिवेशनका लागि ३ हजार महाधिवेशन प्रतिनिधिको टुंगो पनि लगाएको बगाएको छ।