कृष्ण के सी
नेपाल अमेरिका फिल्म सोसाइटीले International Film Festival 2017 को आयोजना गरेको छ। मे ५-७, २०१७ मा मेरिल्याण्डमा आयोजना गरिएको सो Film Festival मा थुप्रै नेपाली डायसपोराका संघ-संस्था र नेपाली राजदुताबास समेतको सहयोग रहने कुरा आयोजकहरुले बताएका छन्।
Festival मा नेपाली तथा गैर नेपाली दुबैखाले फिल्म मेकरहरुको फिल्म प्रदर्शन गरिने छ। विशेष गरेर दक्षिण एसिया, अमेरिका र विश्वका अन्य मुलुकहरुको फिल्महरु International cinema section मा प्रदर्शन गरिने छ।
आयोजक Nepal America Film Society संस्था आफैमा भने भने 501 (c) (3) मा दर्ता भएको मुनाफा रहित संस्था हो। आयोजक संस्थाका Festival 2017 का निर्देशक पूर्ण सिंह बराइलीले सो Festival मा सबैलाई हार्दिक निमन्त्रणा गर्नुभएको छ।
कार्यकक्रम बारे :
Opening Ceremony with Red Carpet Gala Event followed by the film 'WHITE SUN' (Seto Surya).
Friday, May 5th, 2017, 6PM to 10PM
Hoff Theater - Stamp Student Union - University of Maryland
3972 Campus Dr, College Park, MD 20742
Closing Ceremony with Red Carpet Gala Event and an Award Ceremony, followed by the closing film – The Black Hen (Kalo Pothi)
Friday,May 7th, 2017, 7PM to 10PM
AFI Silver Theatre and Cultural Center - American Film Institute
8633 Coleville Rd, Silver Spring, MD 20910
सिफारिस
रूपान्तरण!
हारेको कांग्रेसको रुन्चे ढिपीका कारण गृहमन्त्रीले पेश गर्ने बिधेयक सुच...
एमाले नेता तथा गुण्डा बस्नेत विरुद्ध बलात्कार गरी गर्भपतन गराएको जाहे...
एनआरएनए:अदालतको फैसला, मताधिकार भएका-नभएका नेपाली र केहि अन्योलता