Hollywoodkhabar advertisement

नेपालमा अब बलात्कारीहरुको पनि संगठन ??

-नेपालमा अब बलात्कारीहरुको पनि संगठन ??
0
shares

नेपाल प्रहरीले फेसबुकमा बलात्कारी संगठन ग्रुप बनाएको कारण प्यूठानका १९ वर्षीय नवीन बस्नेतलाई नवलपरासी पूर्वबाट पक्राउ गरेको छ।

प्रहरीको साइबर क्राइम ब्यूरोले उनीमाथि थप अनुसन्धान गर्दै गरेको कुरा प्रहरीले जनाएको छ। बस्नेतले फेसबुकमा बलात्कारी संगठनको ग्रुपनै बनाएर महिला माथि जथाभावी पोष्ट गर्ने काम गरेकोले विद्युतीय कारोबार ऐन अन्तर्गत पक्राउ गरिएको जनाएको छ।