नेपाल चलचित्र संघको अध्यक्षमा प्रदिपकुमार उदय निर्वाचित

Hollywood Khabar January 23,2017 Comments

नेपाल चलचित्र संघको अध्यक्ष पदमा प्रदिपकुमार उदय  निर्विरोध चयन हुनु भएको छ। माघ एघार गते हेटौंडामा सम्पन्न अधिवेशनबाट उदयको नेतृत्वमा चयन गरिएको संघको कार्य समितिमाअशोक शर्मा, बीरेन्द्र नारायण श्रेष्ठ, मधुसुधन प्रधान, नरेन्द्र महर्जन, गोपाल कायस्थ, अर्जुन श्रेष्ठ चयन हुनुभएको छ।

तेस्तै मदनमान बज्राचार्य, विक्रम पराजुली, कपिल द्धा, राजिककुमार शाह, निराज पोखरेल, नारायणप्रसाद आचार्य,ओम जैसीलाई निर्विरोध चयन गरिएको हो। पूर्वाञ्चल क्षेत्र अन्तर्गत सभापतिमा चैतन्य बराल र सचिब परशुराम चौधरिलाई चयन गरिएको छ।