https://www.youtube.com/embed/BoClPCFgUNE

-बाइडेन ह्यारिसको लागि सिनेटर हलेन र कंग्रेसओम्यान सन्चेजको नेपाली अमेरिकनलाइ संबोधन

बाइडेन ह्यारिसको लागि सिनेटर हलेन र कंग्रेसओम्यान सन्चेजको नेपाली अमेरिकनलाइ संबोधन

Hollywood Khabar September 20,2020 Comments

कृष्ण के सी,अमेरिका/९/२०/२०

आगामी नोभेम्वर ३, २०२० का दिन हुन लागेको राष्ट्रपतीय निर्वाचनमा डेमोक्रयाटीक पार्टीका तर्फवाट राष्ट्रपतिको रुपमा जो वाईडन र उपराष्ट्रपतिको रुपमा कमला ह्यारिस मैदानमा छन्।

बाइडेन-ह्यारिस सपोर्टको लागि मेरिल्याण्ड राज्याका हाउस डेलिगेट (बिधायक) ह्यारी भण्डारीको संयोजनमा आयोजित नेपाली अमेरिकन फर बाइडेन अभियानलाइ सिनेटर क्रिस हलेन र कंग्रेसओम्यान लिण्डा टि सान्चेजले नेपाली अमेरिकनहरुलाइ जुम र्यालीमा संबोधन गरे।

आफ्नो संबोधनको क्रममा सिनेटर हलेनले आफ्ना अभिभावकसँगै आफू पनि भारत, पाकिस्तानमा बसेको त्यो क्रममा नेपाल भ्रमण गरेको स्मरण गराउँदै निर्वाचनबारे आफ्ना कुराहरु राखे। त्यसैगरी कंग्रेसओम्यान लिण्डा सन्चेज आफू इमिग्रेण्ट्स परिवारबाट आएकोले इमिग्रेंट्सको समस्या बुझ्ने कुराबाट आफ्नो बिषय प्रवेस गरिन।

Click below link for hollywoodkhabar.com facebook live:

https://www.facebook.com/watch/?v=545519942885901&extid=a6ZjBlq0nfU2VxQG